सिन्धुली जीप दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो

सिन्धुली । सुनकोशी नदीमा आज (शुक्रबार) विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट खोटाङ … पूरा पढ्नुहोस् »

प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले भने, ‘हाम्रो शरीर मात्र दुई, सभ्यता–संस्कृति एउटै छ’

नयाँदिल्ली । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले नेपाल र भारतबीच प्राचीन सम्बन्ध रहेको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका छन् । … पूरा पढ्नुहोस् »

एकलौटी निर्णय अब सहरे बस्न सकिँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी हित विपरीतका गरेका निर्णय अब सहेर बस्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल प्रेस युनियन उपत्यका … पूरा पढ्नुहोस् »

प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् । नागरिकता विधेयकलाई राष्ट्रपति … पूरा पढ्नुहोस् »

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ । यो ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक रारा पुग्ने समय भएको … पूरा पढ्नुहोस् »

प्रचण्डले १०८ किलो रुद्राक्षले पूजाअर्चना गरेको महांकालेश्वर मन्दिरको विशेषता के हो ?

काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महांकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् । १२ ज्योतिर्लिंगमध्ये एक मानिने महांकालेश्वर मन्दिरमा काठमाडौंबाट लगिएको १०८ किलो विशिष्ट प्रकारको … पूरा पढ्नुहोस् »

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा … पूरा पढ्नुहोस् »

केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति पाए बजेट ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल … पूरा पढ्नुहोस् »

भारतीय उद्योगी–व्यवसायीले नेपालमा खुलेर लगानी गर्नसक्छन् : प्रधानमन्त्री प्रचण्ड

एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको … पूरा पढ्नुहोस् »

विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा … पूरा पढ्नुहोस् »