मेरो भारत भ्रमण विशेष हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण विशेष हुने बताएका छन् । नेकपा माओवादीनिकट प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यसै साता हुने भारत भ्रमण विशेष हुने … पूरा पढ्नुहोस् »

इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन किन आनाकानी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित मुख्य योजनाकारका रुपमा चिनिएका इन्द्रजित राईले न्यायाधीशसमक्ष असक्षता जनाएका छन् । उनले आफ्नो स्वास्थ्यको अवस्था ठिक नरहेको बताउदैँ बयान दिन नमानेका हुन् । … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी: जिल्ला अदालत काठमाडौंमा ३ जनाको बयान जारी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा दायर भएकामध्ये अहिले थप तीन जनाको बहस जारी छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त … पूरा पढ्नुहोस् »

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण … पूरा पढ्नुहोस् »

मन्त्री रिजाल विमस्टेक व्यापार सम्मेलनमा भाग लि भारत जाने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल विमस्टेक व्यापार सम्मेलनमा भाग लिन सहभागि हुने भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री रिजालको भ्रमण स्वीकृत गरेको हो । … पूरा पढ्नुहोस् »

यी हुन् मन्त्रिपरिषद बैठकले शुक्रबार र आइतबार गरेको निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शमाृले पत्रकार सम्मेलन आयोजना गर्दै आज आइतबार र शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण १२ … पूरा पढ्नुहोस् »

बागमती सरकारबाट नीति तथा कार्यक्रम पास

काठमाडौं । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पास गरेको छ । प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले संसदमा पेश गरिने आगामी आर्थिक … पूरा पढ्नुहोस् »

तीन वर्षमा एक सय १७ घर गोठ जले, ११ जनाको मृत्यु

तम्घास । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ … पूरा पढ्नुहोस् »

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनलाई मन्त्रिपरिषद् बैठकले २ वर्षका … पूरा पढ्नुहोस् »

कोशी खारेजीको माग राख्दै आन्दोलन : किरात राई यायोख्खाका अध्यक्षसहित ३० जना पक्राउ

विराटनगर । कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक … पूरा पढ्नुहोस् »