गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने !

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री शर्माका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने बताएकी छन्। आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भ्रमणको … पूरा पढ्नुहोस् »

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ बिक्री ?

काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको … पूरा पढ्नुहोस् »

रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »

मन्त्री किराती भन्छन्- मैले घूस खाएको प्रमाणित गर, एक मिनेट पदमा बस्दिनँ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन्। पशुपतिको अचल सम्पत्तिकोरूपमा रहेको कागेश्वरी मनहरा नगरपालिकामा पर्ने जग्गाको अतिक्रमित भाग छाडेर बाँकी हालसाविक … पूरा पढ्नुहोस् »

सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपषिदको आकस्मिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र … पूरा पढ्नुहोस् »

भारत भ्रमणबारे सामुहिक छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »

सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमतिप्रति शेखर कोइरालाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन प्रमुख तीन दलका नेताले गरेका सहमतिप्रति आपत्ति जनाएका छन् । शीर्ष नेताले गरेका सहमतिलाई संसद् सचिवालयले सोहीअनुरुप गरेको … पूरा पढ्नुहोस् »

भारततर्फ बिजुली निर्यात सुरु, ६०० मेगावाट आवर निर्यात

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको हो । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम … पूरा पढ्नुहोस् »