शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन महानगरप्रमुख शाहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन्। स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध १६ करोडको मुद्दा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेका कारण नेपाल राष्ट्र बैंकसमेत आक्रोशित बनेको छ । उनकै कारण धेरै बैंक तथा … पूरा पढ्नुहोस् »

चीन भ्रमणमा रहेका माओवादीका नेता र चिनियाँ नेताबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सापकोटा नेतृत्वको … पूरा पढ्नुहोस् »

बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै

काठमाडौं । बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो … पूरा पढ्नुहोस् »

विश्वकप क्वालिफायर खेल्ने अमेरिकी टिमको घोषणा, को को परे ?

काठमाडौँ । अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप क्वालिफायर खेल्ने १४ सदस्य टिमको घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा गरेको … पूरा पढ्नुहोस् »

‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने

काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ । आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको … पूरा पढ्नुहोस् »

मन्दीमा गयो विश्वको चौथो र यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र

काठमाडौं । अमेरिका, चीन र जापानपछि विश्वको चौथो ठूलो र यूरोपको सबैभन्दा ठूलो जर्मन अर्थतन्त्र आर्थिक मन्दीमा धकेलिएको छ । त्यहाँको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो त्रैमासमा … पूरा पढ्नुहोस् »

गणतन्त्र दिवस विशेष : गणतन्त्रले ल्याएको सकारात्मक नतिजा

काठमाडौँ । नेपालमा गणतन्त्र स्थापना भएको यही हप्ता १५ वर्ष पूरा हुँदैछ । यसबीचमा शान्ति स्थापनाका काम निष्कर्षमा पुग्नुको साथै परिवर्तनको दह्रो प्रमाणका रुपमा जननिर्वाचित संविधानसभाबाट तयार भई जनताको संविधान … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ- उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन् । नेकपा (एमाले) … पूरा पढ्नुहोस् »