अब न्यायाधीशको हातमा शरणार्थी ठगीकाण्डको मुद्दा, ‘हाई प्रोफाइल’ नेता एक सातासम्म हिरासतमै

काठमाडौं । नक्कली शरणार्थी मुद्दा अब अदालतमा पुगेको छ । बिहीबार सार्वजनिक बिदा परेसँगै शुक्रबारदेखि जिल्ला अदालतमा थुनछेकको प्रक्रिया सुरु हुनेछ । सुरुमा अदालतमा पक्राउ परेका सबै अभियुक्तको बयान हुनेछ । त्यसपछि … पूरा पढ्नुहोस् »

काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ। एक सूचनामार्फत प्रशासनले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण- युवा संघले गृहमन्त्रीलाई बुझायो ८ बँदे ज्ञापनपत्र

काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउने खेल भएको भन्दै छानबिनको माग राखेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । मानव … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

मोरङ । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ । बुधबार जिल्ला अदालत काठमाडौं ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको … पूरा पढ्नुहोस् »

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

कोलम्बिया । दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् । मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको … पूरा पढ्नुहोस् »

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

नागरिकता प्राप्ति गर्दा अमेरिकी निस्सा बुझाइसकेको रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्ुनः प्राप्ति गर्दा अमेरिकी सरकारको निस्सा बुझाइसकेको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफूविरुद्ध पटकपटक मुद्दा हालेर मुद्दा हाल्ने उद्योग … पूरा पढ्नुहोस् »

दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, सबैभन्दा दु:खी देश कुन ?

काठमाडौं । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले नेपाललाई दुःखी देशको सूचीमा राखेको हो । नेपाल ३७. १८ … पूरा पढ्नुहोस् »

बाख्मत शहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा

मस्को । रुस–युक्रेन युद्धमा रुसको नीजि सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ । रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा … पूरा पढ्नुहोस् »