यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय(सूचीसहित)

काठमाडौं । सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको मुख्य निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित … पूरा पढ्नुहोस् »

बोआओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनमा भएको बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो … पूरा पढ्नुहोस् »

काठमाडौंँ उपत्यकामा सम्पदा बस सेवा संचालनमा

काठमाडौं । काठमाडौँ उपत्यकामा सम्पदा बस सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यले मंगलबारबाट यो बस संचालनमा ल्याइएको हो । मंगलबार पर्यटन मन्त्री सुदन किरातीले एक कार्यक्रम … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार … पूरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश … पूरा पढ्नुहोस् »

विवादका बीच सँगै मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम भएको दाबी गरेका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा … पूरा पढ्नुहोस् »

नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूहमा परेका … पूरा पढ्नुहोस् »