विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा

काठमाडौं । लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक–पटक विद्युत् … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकको शून्य समयमा कसले के भने ?

काठमाडौं । सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज (मंगलबार) पनि छलफल चलेको छ । आइतबारदेखि सुरु भएको छलफलमा आज (मंगलबार) … पूरा पढ्नुहोस् »

युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

खार्तुम । मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका … पूरा पढ्नुहोस् »

सत्तागठबन्धनमा लफडा, माओवादी मधेस सरकारबाट बाहिरिने

काठमाडौं । सत्तागठबन्धनमा लफडा सुरु भएको छ । मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेपछि लफडा सुरु भएको हो । माओवादी केन्द्रले … पूरा पढ्नुहोस् »

‘केपी ओलीलाई नक्कली भुटानी शरणार्थीबारे आफूसँग भएको सूचना प्रहरीलाई दिन सांसद केसीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीबारे आफूसँग भएको सूचना प्रहरीलाई दिनुपर्ने बताएका छन् । मंगलबार सरकारको नीति तथा … पूरा पढ्नुहोस् »

यर्थाथपरक बजेट ल्याउन अर्थमन्त्रीलाई डा.स्वर्णिम वाग्लेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्रीलाई यर्थाथपरक बजेट ल्याउन आग्रह गरेका छन् । मंगलबार नीति तथा कार्यक्रममा बोल्दै सांसद वाग्लेले सरकारले ल्याएको निति तथा कार्यक्रम परम्परा धान्न … पूरा पढ्नुहोस् »

दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक चाँडो ल्याउन सरकारसमक्ष मञ्जु शर्माको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृति बिना प्रकाशन

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ । यसैगरी चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । समितिले गठन गरेको … पूरा पढ्नुहोस् »

सुत्केरीको उद्धारका लागि हेलिकप्टर

काठमाडौं । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार … पूरा पढ्नुहोस् »