अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ । सोमबार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो … पूरा पढ्नुहोस् »

आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षकको बढुवा तीन वर्ष रोक्का

काठमाडौं । आचरणविपरीत काम गर्ने एक सशस्त्र प्रहरी निरीक्षकलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले कारबाही गरेको छ। आचारणविपरित काम गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्रको प्रश्न- के नयाँ नेपाल भनेको यही हो ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वप्रति कडा प्रहार गरेका छन् । सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्व राजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको … पूरा पढ्नुहोस् »

लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेशका नव नियुक्त तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ … पूरा पढ्नुहोस् »

बयानमा पोलिएका तर प्रमाण फेला नपरेका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ । … पूरा पढ्नुहोस् »

उपेन्द्र यादव जसपा संसदीय दलको नेता चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । यादवका स्वकीय सचिव महेश चौरासियाका अनुसार सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसद सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष भएको र प्रतिपक्षका सांसदले सामयिक नभएको दाबी गरेका छन् । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि … पूरा पढ्नुहोस् »

विश्वकप क्वालिफायर खेल्ने प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । सोमबार सार्बजनिक गरिएको सूचीमा अविनाश बोहोरा, सुर्य तामाङलगायतका खेलाडीलाई समावेश … पूरा पढ्नुहोस् »

रामपुरमा आयुर्वेद अस्पतालको नयाँ भवन

काठमाडौं । रामपुरमा निर्माण भएको पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पतालको नयाँ भवनबाट सेवा दिन थालिएको छ । अस्पतालमा उपकरण तथा थप दरबन्दीको व्यवस्थाका साथै नवनिर्मित भवनबाट सेवा प्रदान गर्न … पूरा पढ्नुहोस् »