संसदमा पनि विद्युतीय हाजिरी, सांसदहरूको बायोमेट्रिक लिइँदै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा पनि विद्युतीय हाजिरी सुरु गर्न थालिएको छ । त्यसका लागि सोमबारदेखि सबै सांसदहरुको बायोमेट्रिक लिन सुरु भएको छ । संसद् सचिवालयले सभामुख देवराज घिमिरे र … पूरा पढ्नुहोस् »

खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा

काठमाडोैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन र्दिएकी छन । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्नत आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ । प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला … पूरा पढ्नुहोस् »

एम्बुलेन्स चालकको परिवारलाई सहयोग

काठमाडौं । कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । अदानचुली गाउँपालिकाका कर्मचारीले बुढाको परिवारलाई आर्थिक सहयोग गरेका हुन् … पूरा पढ्नुहोस् »

गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने : मन्त्री जोशी

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन् । मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल भएको राजकिशोर यादवको दावी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल बनेको बताएका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार संसदमा बोल्दै यादवले नीति … पूरा पढ्नुहोस् »

भरतपुर महानगरको झण्डा सगरमाथामा

काठमाडौं । भरतपुर महानगरपालिकाको झण्डासर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र … पूरा पढ्नुहोस् »

युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती

काठमाडौं । आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति, … पूरा पढ्नुहोस् »

२१ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौँ । प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : प्रहरीले सरकारी वकिललाई बुझायो १५० पृष्ठभन्दा लामो प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९औँ दिनमा प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन … पूरा पढ्नुहोस् »