सुदूरपश्चिमका दीपेन्द्रको उत्कृष्ट बलिङ, निकाल्यो लगातार तेस्रो जित

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङको नमुना देखाएपछि सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले कर्णाली याक्समाथि … पूरा पढ्नुहोस् »

सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर किंग्सले जनकपुर बोल्टलाई ९ रनले पराजित

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार तेस्रो खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङमा गरेपछि जित निकालेको छ। अंक तालिकाको शीर्ष स्थानमा पुगेको विराटनगरले सोमबार … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोस र किसान नेटविच सहकार्य

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र किसान नेटबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । चन्द्रागिरि साकोसका सदस्यहरुलाई गुणस्तरीय, सुलभ ईन्टरनेट सेवा प्रवाह, सामुदायिक स्वामित्व प्रवर्धन र किसानहरुलाई आवश्यक … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता धर्मेन्द्रको निधन

काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको … पूरा पढ्नुहोस् »

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा

मोफसलमा पनि वर्डप्रेसको ज्ञान र अवसरहरू पुर्‍याउने उद्देश्यले वर्डप्रेस सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ यस वर्ष बुटवलमा आयोजना गरिएको छ । आगामी २३ र २४ जनवरीमा मणिग्राम विश्राम बाटिकामा आयोजना हुने … पूरा पढ्नुहोस् »

नसर्ने रोगले आँखाको समस्या बढाउँदै

काठमाडौं । एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौं केन्द्रित आँखा अध्ययनले नसर्ने रोग … पूरा पढ्नुहोस् »

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २६ वार्षिक साधारण सभाको एकाई बैठकबाट भएका निर्णयहरुलाई एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २६ औं वार्षिक साधारण … पूरा पढ्नुहोस् »

मध्यपुर अस्पताल ३ सय शय्याको बन्दै, आईपीओ ल्याउने तयारी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा रहेको मध्यपुर अस्पतालले क्षमता विस्तार गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अस्पतालले नयाँ भवन बनाइ क्षमता र कारोबारको क्षमता … पूरा पढ्नुहोस् »

नेपाल रेमिटरर्स एशोसिएसन र एमएएमएसबी बीच ऐतिहासिक साझेदारी

काठमाडौं । नेपालको रेमिटेन्स क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा, नेपाल रेमिटरर्स एशोसिएसन (एनआरए)ले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी) सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ … पूरा पढ्नुहोस् »