टीआरसी पदाधिकारीको सर्ट लिस्टमा परे ४० जना

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ४० जनाको नाम सर्ट लिस्टमा परेको छ । संक्रममणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी … पूरा पढ्नुहोस् »

वाइडबडीमा विचौलियासँग घुस खानेमाथि अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । वाइडी बडी प्रकरणमा बिचौलिया दीपक शर्माबाट घुस बुझ्ने नेपाली उच्चअधिकारीबारे तत्काल छुट्टै अनुसन्धान गर्न विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ । वाइडी प्रकरणसँगै बोलपत्र आफ्नो … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकले नगरकोटको क्लब हिमालयमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल … पूरा पढ्नुहोस् »

हुन्डाईको नयाँ क्रेटाको नेपालमा बढ्दो आकर्षण

काठमाडौं । नेपालमा हुन्डाईको नयाँ क्रेटामा ग्राहकको आकर्षण बढ्दो छ । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार चालु आर्थिक वर्षको ४ महिनामै ३५० युनिट नयाँ क्रेटा बिक्री भएको … पूरा पढ्नुहोस् »

नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रका प्राथमिक लक्ष्यमा बिरामी रेफरल सेवामा सुधार र स्वास्थ्य सेवामा पहुँच … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटड लहान शाखाको तर्फबाट पदमोदय फाउन्डेसनलाई १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ ।कम्पनीले विश्व अपाङग दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहामा आयोजित एक … पूरा पढ्नुहोस् »

एशियन लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशत ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित … पूरा पढ्नुहोस् »

प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ

काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०।८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् । अघिल्लो … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०।८१ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स् बैंकले बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख … पूरा पढ्नुहोस् »