कर्णाली प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट नेशनल लाइफको सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रवीणरमण … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको सीईओमा तिवारी

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध गाढा हुने प्रधानमन्त्रीको विश्वास

चीन । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको … पूरा पढ्नुहोस् »

कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजलाई कर्णाली याक्सले १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत युरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष … पूरा पढ्नुहोस् »

शौचालयमा लडेर युवकको मृत्यु

मकवानपुर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको हेटौँडामा आज बिहान एक युवकको मृत्यु भएको छ । लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा … पूरा पढ्नुहोस् »

चन्द्रागिरि सहकारीको २३ औं साधारण सभा सम्पन्न, शिवशंकर मानन्धरको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि तीन क्षेत्रमा एकाई सभा गरी निर्णय प्रमाणित गर्ने सभा सहित … पूरा पढ्नुहोस् »

सिटिजन एनुअल बिज्नेस रिट्रिट २०८१ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन एनुअल बिजनेस रिट्रिट’ पोखरामा सम्पन्न गरेको छ । मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखरामा सम्पन्न भएको यस कार्यक्रममा देशभरिबाट २५० जनाको सहभागिता रहेको थियो … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच छुट दिने समझदारीमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »