समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौं । समृद्धि फाइनान्सले मंसिर १४ गते शुक्रबार संस्थाको इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम एडुटेक कलेज, इटहरी ६ का २० जना बिधार्थीहरु लाई वित्तीय … पूरा पढ्नुहोस् »

रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच प्रायोजन सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को टीम लुम्बिनी लायन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाजप्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंक र एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ । दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको वातावरणमैत्री तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण,सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व … पूरा पढ्नुहोस् »

जापान मानव तस्करी प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि थुनामा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । कोशी प्रदेशका पूर्वमन्त्री … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाण्डौं । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णयविरूद्ध शुक्रबार सर्वोच्चमा … पूरा पढ्नुहोस् »

पञ्चकन्या वाथवेयरले जर्मन प्रविधि र उपकरणबाट निर्मित धारा नेपालमा सार्वजनिक

काठमाडौं । पञ्चकन्या वाथवेयरले जर्मन प्रविधि र उपकरणबाट निर्मित धारा नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित प्लास्ट नेपाल एक्स्पो २०२४ मा कम्पनीले घर तथा भवनहरूमा प्रयोग हुने नयाँ … पूरा पढ्नुहोस् »

कुमारी बैंक र भिजन काटबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भिजन कार्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित भिजन कार्टमा कुमारी बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »

इसेवाको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत घिमिरेले जितिन् काठमाडौंमा घर

काठमाण्डौं । डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएकी छन्। मंसिर १२ गते इसेवा मनी ट्रान्सफर र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको चीन भ्रमण स्विकृत

काठमाडौँ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्कीकृत गरेको एक मन्त्रीले बताए । ती … पूरा पढ्नुहोस् »