उत्तराखण्ड बस दुर्घटनामा ३६ मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । नैनीडाँडादेखि रामनगरतर्फ जाँदै गरेको बस सोमबार बिहान दुर्घटनामा परेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार … पूरा पढ्नुहोस् »

आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

काठमाडौं । यमपञ्चक तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंह इजिप्ट प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ बजे इजिप्टको … पूरा पढ्नुहोस् »

तिहारको प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । उनले तिहारले सबै नेपालीमा उमंग ल्याउन शुभकामना पनि दिएका छन् । प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण … पूरा पढ्नुहोस् »

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पाँच प्रदेशका लागि ब्रान्च र सव ब्रान्च म्यानेजर माग गरेको हो । लुम्बिनी प्रदेशका लागि … पूरा पढ्नुहोस् »

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री ओली

भक्तपुर । शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा … पूरा पढ्नुहोस् »

लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

ओलीलाई देउवाको सुझाव, आलोचनाबाट नडराउनुस्

काठमाडौं । नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताएका छन् । उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा … पूरा पढ्नुहोस् »

आगाामी पुसदेखि स्टार्टअप उद्यम कर्जा दिने

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१।८२ को स्टार्टअप उद्यम कर्जा आगामी पुसदेखि दिने तयारी गरेको छ । यो वर्षको यस कार्यक्रमअन्तर्गत स्टार्टअप उद्यम कर्जा दिनका लागि सरकारले माग गरेको … पूरा पढ्नुहोस् »

रिलायबल लाइफको रंगोली कन्टेस्ट प्रतियोगिता योजना, भिडियो बनाएर १० हजार जित्ने मौका

काठमाडौं । रिलायबल नेपाल लाइफले रंगोली कन्टेस्ट प्रतियोगिता योजना ल्याएको छ । उक्त योजनामा ५ जनाले पुरस्कार पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो पुरस्कार १० हजार, दोस्रो पुरस्कार … पूरा पढ्नुहोस् »