बेल्जियमका लागि सेवा लम्साल राजदूत अनुमोदन

काठमाडौं । सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो । समितिले लम्सालको नाम अनुमोदन … पूरा पढ्नुहोस् »

एनपीएलमा कर्णाली याक्सले हङकङका ब्याट्सम्यान बाबर हायातलाई भित्र्यायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली कयाक्सले हङकङका ब्याट्सम्यान बाबर हायातलाई भित्र्याएको छ । ३२ बर्षिय बाबरलाई एनपीएलका लागि भित्र्याएको कर्णालीले जानकारी दिएको छ । कर्णालीले भित्र्याएका बाबर … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान कायम

काठमाडौं । आजपनि सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

काठमाण्डौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता अनुसार … पूरा पढ्नुहोस् »

डेडिकेटेड र ट्रंकलाइनबारे मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइनका विषयमा २७ वैशाखमा गरेको निर्णयलाई लिएर मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १३ गते बसेको ४६४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाइबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई स्काई वाकमा २० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई ‘स्काईवाक नेपाल’ मा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काईवाक नेपाल’ मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलको नवलपरासीको आदर्श माविलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासीको आदर्श माध्यमिक विद्यालयलाई सौजन्य स्वरुप सहयोग हस्तान्तरण गरेको छ । माछापुच्छ्रे क्यापिटलले विद्यालयलाई सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस र स्मार्टच्वाईस टेक्नोलोजिजबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सम्झौता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत … पूरा पढ्नुहोस् »