बालकोट सामुदायिक सिकाई केन्द्र बालकोटको छैठौं बार्षिक साधारण सम्पन्न

भक्तपुर । बालकोट सामुदायिक सिकाई केन्द्र बालकोटको छैठौं बार्षिक साधारण सभा असोज १४ गते सुर्यबिनायक नगरपालिका वडा ३ बालकोटको कार्यालय भवनमा का.बा. अध्यक्ष जनक भण्डारीको प्रमुख अ‍ातिथ्य तथा अतिथि वडा … पूरा पढ्नुहोस् »

यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना

काठमाडौँ । नेपाल प्रहरीले  महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । प्रहरीले चाडपर्वमा यात्रा गर्दा … पूरा पढ्नुहोस् »

नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक

काठमाडौं । नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने … पूरा पढ्नुहोस् »

राहत नपाएपछि पाँच दिनदेखि भुजा खाएर बस्न बाध्य

इनरुवा। जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो … पूरा पढ्नुहोस् »

गोविन्दा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् । आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट निस्किएपछि उनले मिडिया र … पूरा पढ्नुहोस् »

प्रचण्डले गरे यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको … पूरा पढ्नुहोस् »

विपद्पछि मोवाइलमा नेटवर्कको समस्याप्रति मन्त्री गुरुङलाई ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् । … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आज हुने भनिएको तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ ।  अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त … पूरा पढ्नुहोस् »

हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन

बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी … पूरा पढ्नुहोस् »