त्रिभुवन विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भए

काठमाडौँ । काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग … पूरा पढ्नुहोस् »

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालले क्यानडाको सामना गर्दै

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ ।   क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ ।  गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् … पूरा पढ्नुहोस् »

यस्ता छन् माछा खानुको फाइदा

माछालाई विश्वमा सबैभन्दा स्वास्थ्यकर खानेकुरा मध्ये एक मानिन्छ । माछामा हाम्रो शरीरलाई आवश्यक कयौँ प्रकारका पोषक तत्त्वहरू हुन्छन् । यसमा हाई क्वालिटीको प्रोटिनको साथमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, भिटामिन … पूरा पढ्नुहोस् »

अन्तरिक्ष यात्रीलाई ल्याउन उड्यो नासाको यान

स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फिर्ता ल्याउने नयाँ अन्तरिक्षयान प्रक्षेपाण गरिएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस एक्स क्रू ९ मिसन फ्लोरिडाको केप केनरेभलबाट … पूरा पढ्नुहोस् »

ज्योति विकासका ग्राहकलाई काठमाडौंका ४ वटा रेस्टुरेन्टमा छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरूलाई काठमाडौंका ४ विभिन्न रेस्टुरेन्टहरूमा विशेष छुट हुने भएको छ । बैंकले काठमाडौंमा रहेका चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश … पूरा पढ्नुहोस् »

उत्कृष्ट करदाता विजय शाहद्धारा केआइओसिएचलाई ४ करोड सहयोग

काठमाडौं । तीन पटकसम्म उत्कृष्ट करदाता बनेर नेपाल सरकारबाट सम्मानित व्यवसायी विजयबहादुर शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बालशल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर … पूरा पढ्नुहोस् »

राष्ट्रसंघको महासभा कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन : प्रधानमन्त्री ओली

काठमाडौं । सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो नभएको टिप्पणी गरेका छन् । राष्ट्रसंघको भ्रमणले के … पूरा पढ्नुहोस् »