प्रचण्डले गरे सर्वदलीय बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे … पूरा पढ्नुहोस् »

झ्याप्लेखोलामा पुरिएको अवस्थामा बस फेला

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने … पूरा पढ्नुहोस् »

शाओमीको रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान … पूरा पढ्नुहोस् »

सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय

काठमाडौँ । पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिरो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान … पूरा पढ्नुहोस् »

नदीको सतह बढेसँगै ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ … पूरा पढ्नुहोस् »

सरकारद्धारा आपतकालीन समन्वयात्मक बैठकका ६ निर्णय

काठमाण्डौं । लगातार वर्षाका कारण देशभरि विपदजन्य घटनापछि शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले वर्षापछिको बाढी पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने निर्णय … पूरा पढ्नुहोस् »

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

काठमाडौं । बाढी र पहिरोका कारण पछिल्लो २४ घन्टामा गएको देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच … पूरा पढ्नुहोस् »

बाढीपहिरोले पूर्ण रूपमा अवरुद्ध ४४ सडक

काठमाडौं । मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध छ । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध … पूरा पढ्नुहोस् »

जनता सहकारीको १६ औं साधारण सभा सम्पन्न,महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

भक्तपुर । जनता बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले महेन्द्र राजथलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । … पूरा पढ्नुहोस् »