कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे … पूरा पढ्नुहोस् »

सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले प्रहरीसँग माग्यो अनुसन्धानको फाइल

काठमाडौं । सर्वोच्च अदालतले १२ वर्षदेखि विचाराधीन मुद्दा नटुंग्याई काभ्रेका अर्जुन लामाको हत्या घटना भएको अनुसन्धान प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, … पूरा पढ्नुहोस् »

सप्तकोशीमा बस खस्यो २० जनाको उद्दार

काठमाण्डौं । सप्तकोशीमा बस खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएको जानकारी दिए । विराटनगरबाट उदयपुरको गाइघाटतर्फ … पूरा पढ्नुहोस् »

लेबनानमा इजरायलको हवाई हमलापछि भारतद्वारा आफ्ना नागरिकका लागि एड्भाइजरी जारी

काठमाडौँ । भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न … पूरा पढ्नुहोस् »

सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण महत्वपूर्ण- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । आज (बिहीबार) युएसएआइडीद्धारा राजधानीमा आयोजित “सिकाइ आदान–प्रदान कार्यशाला” मा बोल्दै गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »

रास्वपाका नेताहरू चीन भ्रमणको बिचैबाट फर्किए

काठमाडौँ । चीन भ्रमणमा रहेका रास्वपाका नेताहरू फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएको टोली आज फर्किएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ … पूरा पढ्नुहोस् »

मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्बजनिक

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ । आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको … पूरा पढ्नुहोस् »

स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त हुनु भएको छ । प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आज मात्रै … पूरा पढ्नुहोस् »

राष्ट्रपति पुटिनले दिए पश्चिमी देशहरूलाई आणविक प्रयोग गर्ने धम्की

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । बीबीसीका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए … पूरा पढ्नुहोस् »

जिओमेटले दशैं अफरमा १,००० रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने

काठमाडौ । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना … पूरा पढ्नुहोस् »