रोयल इनफिल्ड वान राइड सम्पन्न

काठमाडौं । ‘बी बोल्ड, बी सिन, बी अन’ भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेको छ । वान … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको दुईवटा नवीनतम बीमा योजना सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

काठमाडौं । कुमारी बैंक लिमिटेड भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको छ । बैंक’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स इन … पूरा पढ्नुहोस् »

रविविरुद्ध पक्राउ पुर्जी जारी,सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ । जिल्ला अदालत, पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी … पूरा पढ्नुहोस् »

लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीसहित काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूलाई पार्टी कार्यालय वनस्थलीमा बोलाएको छ । आइतबार ह्वाट्स एपमा सन्देशमार्फत उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिक … पूरा पढ्नुहोस् »

पाँच तारा सहकारीद्वारा उत्प्रेरणात्मक कार्यक्रम आयोजना

काठमाडौ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति तथा उप–समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम आयोेजना गरेको छ । संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका सहायक … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा महान्यायाधिवक्ता कार्यालय अदालतमा जाने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ । उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च … पूरा पढ्नुहोस् »

नेप्सेमा वृद्धि, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख … पूरा पढ्नुहोस् »

जेष्ट आइडियोलोजी सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता एवं नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »

कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको छ : सभापति देउवा

काठमाडौं । शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सत्ताका … पूरा पढ्नुहोस् »