ओरियण्टल होटलको लाभांश घोषणा

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले गत वर्षको नाफाबाट लभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । … पूरा पढ्नुहोस् »

बागलुङमा जीप दुर्घटना, तीनजनाको मृत्यु

ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ … पूरा पढ्नुहोस् »

धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ । संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने … पूरा पढ्नुहोस् »

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन

नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार यचुरीको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी … पूरा पढ्नुहोस् »

लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त

काठमाडौँ । लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै … पूरा पढ्नुहोस् »

बरुण वेभरेजको नेपालमै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार

काठमाडौँ । बरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको जनाएको छ । नेपाली बजारमा उपलब्ध चर्चित ब्रान्डका चिसो पेय पदार्थहरूमध्ये ठुलो हिस्सा पेप्सी, माउन्टेन ड्यू, … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा शुक्रबारदेखि जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी हुने

काठमाडौँ । खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धिदरलाई पहिचान गर्दै शुक्रबारदेखि जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी नामक वृहत प्रदर्शनी हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा तीन … पूरा पढ्नुहोस् »

रास्वपाका निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले बताए । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकमा श्रेष्ठले … पूरा पढ्नुहोस् »

निर्देशक मदन घिमिरेले तामाङ संस्कृति झल्कने ‘ङला डीन्छे’ आमा (तामाङ गीत) को म्युजिक भिडियो निर्देशन

काठमाडौ । नेपाली चलचित्रका सिद्धहस्त निर्देशक, निर्माता, नेपाली गीतका सवल रचनाकार, समाजसेवी एवम् अभियान्त मदन घिमिरेले तामाङ संस्कृति झल्कने (‘ङला डीन्छे’) तामाङ गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको जागिर खोल्यो

काठमाडौं । टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको पदमा जागिर खुलाएको छ । नेपालमा केही समय प्रतिबन्धित टिकटक केही दिनअघि खुला गरिएको थियो । सरकारले टिकटकलाई विभिन्न शर्तहरु मान्ने गरि टिकटकमाथि … पूरा पढ्नुहोस् »