समाज शान्त, सुरक्षित एवं भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्ने : गृहमन्त्री लेखक

काठमाडौं । इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा शनिबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित, साइबर अपराध, आतंकवादलगायत बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच … पूरा पढ्नुहोस् »

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एनएनसीएबीच सहकार्य

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)बीच खाद्यसामग्री व्यवस्थित रूपमा नागरिकसामु पुर्‍याउन सहयोगी भूमिका खेल्ने विषयमा सहमति जुटेको छ । विभागका नवनियुक्त महानिर्देशक … पूरा पढ्नुहोस् »

निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रुपान्तरण गर्नुपर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ । निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको … पूरा पढ्नुहोस् »

प्रसाईको बीएन्डसी मेडिकल कलेजलाई एमबीबीएसको अध्यापन गराउन अनुमति

काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश … पूरा पढ्नुहोस् »

जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता दिने

काठमाण्डौं । जर्मन सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता उपलब्ध गराउने भएको छ। नेपाल सरकार र जर्मन सरकारबीच विकास सहायता … पूरा पढ्नुहोस् »

सुक्खा पहिरोले गर्दा पृथ्वीराजमार्ग अवरुद्ध

चितवन । सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–३, फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी … पूरा पढ्नुहोस् »

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताए। … पूरा पढ्नुहोस् »

कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले राजश्व सचिव घिमिरेलाई सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको हो । यसैगरी, कोषको रिक्त रहेको सञ्चालक पदमा … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियलद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन … पूरा पढ्नुहोस् »