छानबिन समितिका प्रतिवेदन समीक्षा गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनाइएका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक भए,नभएको समीक्षा गरिनुपर्ने बताएका छन् । छानबिन समिति … पूरा पढ्नुहोस् »

हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो : परराष्ट्रमन्त्री देउवा

धनगढी । धनगढीमा आयोजित पत्रकार भेटघाटमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर … पूरा पढ्नुहोस् »

मध्यभोटेकोसीको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक–२ का संघीय सांसद … पूरा पढ्नुहोस् »

इन्डोनेसियामा सामाजिक सञ्जालको प्रयोग गरी गैँडाको सिङ बेच्न खोज्ने पक्राउ

जकार्ता । हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ । इन्डोनेसियाको वातावरण मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पक्राउ … पूरा पढ्नुहोस् »

पतनको दिशातर्फ अग्रसर पाइला रोकौँ ।

गत सोमबार टुँडिखेलमा प्रधानमन्त्री खड्गप्रसाद ओलीमाथि गरिएको दुव्यबहार अहिले चर्चामा छ । सामान्यतया यस्ता घटनालाई निहित राजनीतिक स्वार्थसँग जोडेर हेर्ने हाम्रो परम्परा छ । जे कुरालाई पनि राजनीतिसँग जोडेर हेर्ने … पूरा पढ्नुहोस् »

नेपाललाई पराजित गर्दै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपाललाई पराजित गर्दै बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४ १ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको … पूरा पढ्नुहोस् »

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली … पूरा पढ्नुहोस् »

श्वेतपत्र जारी गर्न सहकारी संघसंस्थालाई विभागको निर्देशन

काठमाण्डौं । सहकारी विभागले सबै सहकारी संघसंस्थाहरुलाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । सबै सहकारी सघसंस्थाहरुले अनिवार्य रुपमा विभागले उपलब्ध गराएको ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरु … पूरा पढ्नुहोस् »

स्टार माइक्रो इन्स्योरेन्सको धितोपत्र प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाण्डौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणहरुमा शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले … पूरा पढ्नुहोस् »

एनआईसी एशियाद्वारा स्काई क्लब कार्ड सार्वजनिक

काठमाण्डौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने … पूरा पढ्नुहोस् »