सहकारी छानबिन समितिमा एक हप्तामा प्रारम्भिक प्रतिवेदन तयार गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने भएको छ । आज बसेको समितिको बैठकले कार्यविधिअनुसार हालसम्म सम्पन्न कामको समीक्षा … पूरा पढ्नुहोस् »

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा मिति सरेको सर्‍यै

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाको व्यक्ति हत्यामा अभियुक्त बनाइएका मुद्दाको फैसला मिति सरेको सर्‍यै छ । गत असारमा फैसला मिति तोकिएर गत जेठ २३ को संवैधानिक इजलासबाट असार १२ का … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षितकर्जामा छुट योजना

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाडपर्वको समयलाई लक्षित गरी एक महिनाकोलागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई … पूरा पढ्नुहोस् »

ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । जुन हालसम्मकै उच्च मूल्य … पूरा पढ्नुहोस् »

अमेरिकामा अपार्टमेन्टभित्रै पसेर मुनालाई गोली हानिएको पुष्टि

(टेक्सस) । सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा पन्च ईभी सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ प्रालिले नाडा अटो शोमा पन्च ईभी नेपाली बजारमा उपलब्ध हुने मूल्यसहित सार्वजनिक गरेको छ । नेपाली बजारमा पन्च ईभी … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा सीजी मोटर्सको ४ वटा नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा चार वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाडा अटो शो २०२४ लक्षित विशेष अटो लोन

काठमाडौं । नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन … पूरा पढ्नुहोस् »

नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो मोबाइल्स व्यवसायमा ठूलो चुनौती रहेको बताएका छन् । उनले नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह गरेका … पूरा पढ्नुहोस् »