सवारी साधनको कुम्भ मेला १६ औं संस्करण ‘नाडा अटो शो’ सुरु

काठमाडौं । नाडा अटो शो २०२४ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको १६ औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको नाडा अटो शोमा सहभागिता

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै … पूरा पढ्नुहोस् »

ब्राजिलमा अलपत्र परे अवैधरूपमा अमेरिका हिँडेका १७६ नेपाली

काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली मानव तस्करहरूले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पुर्‍याएर अलपत्र पारेका छन् । साउपाउलोविमानस्थलको … पूरा पढ्नुहोस् »

उमेरहदका आधारमा अवकाश रोक्न प्रहरीका एआईजी र डीआईजी सर्वोच्चमा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न … पूरा पढ्नुहोस् »

मोदी र पुटिनबीच कुराकानी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  … पूरा पढ्नुहोस् »

अब पनि सत्ताको खेलमा लागिराख्दिन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको … पूरा पढ्नुहोस् »

आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बिशेष समय लिएर सम्बोधन गर्दै उनले आफूहरु … पूरा पढ्नुहोस् »

मुकुल भन्छन्- पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई छैन्

काठमाडौँ । डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिदै … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा महिलाहरूले सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन नपाइने

काठमाडौँ । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार … पूरा पढ्नुहोस् »

रास्वपाले गर्‍यो मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो … पूरा पढ्नुहोस् »