अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकलाई … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतको उम्मेदवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् । नेकपा एसको महाधिवेशनले … पूरा पढ्नुहोस् »

विराटनगरमा राधाकृष्ण रथयात्रा

काठमाडौं । विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ सुरु हुनेछ । यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । १९८८ सालमा ‘खट’ यात्राबाट … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाण्डौं । ज्योति विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलबारदेखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको उक्त शेयरका लागि जोसुकै … पूरा पढ्नुहोस् »

एशियन लाइफको व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको १८ पदाधिकारी छान्न आज निर्वाचन हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी चयनका लागि आज मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव हुन लागेको हो । निर्वाचनको … पूरा पढ्नुहोस् »

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् । आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरेका छन् । साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र … पूरा पढ्नुहोस् »