स्पेनलाई पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

काठमाडौं । स्पेनले आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५ ३ ले पराजित गर्दै पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो … पूरा पढ्नुहोस् »

‘रावायण’मा नायक पल शाह र नायिका पूजा शर्मा समावेश पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी भदौ २१ गतेदेखि रिलिज हुने फिल्म ‘रावायण’ को नायक पल शाह र नायिका पूजा शर्मा समावेश भएको पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा पललाई केही गम्भीर भावमा … पूरा पढ्नुहोस् »

शान्तिश्रीको स्वर, प्रीतमको शब्द, संगीतमा ‘माथि माथि माया बग्छ’

काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस … पूरा पढ्नुहोस् »

देशभर मध्यमदेखि भारी बर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव परेको छ । मनसुनको न्यूनचापीय रेखा शनिबार पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही … पूरा पढ्नुहोस् »

ब्राजिलमा विमान दुर्घटनामा ६२ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले … पूरा पढ्नुहोस् »

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा नेपाल

काठमाण्डौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्। अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। उक्त … पूरा पढ्नुहोस् »

बृक्षारोपण र गीत सार्वजनिक गर्दै मनाए गायक थापाले जन्मोत्सव

काठमाडौं । गायक नारायण थापाले आफ्नो जन्मदिनको अवसरमा सिद्धेश्वर मन्दिर परिसर कपन, बुढानिलकण्ठमा बृहत बृक्षारोपण गर्नुका साथै नयाँ गीत सार्वजनिक गर्नु भएको छ । बिबि थापाको शब्द, नारायण थापाको स्वर, … पूरा पढ्नुहोस् »

सिन्धु साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई तालिम

सिन्धु बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा १८ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यशालामा आइडल साकोस सप्तरी, बडहरी साकोस धनुषा, त्रिवेणी … पूरा पढ्नुहोस् »

श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने : मन्त्री खड्गी

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था … पूरा पढ्नुहोस् »

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलको बर्दिवासमा नयाँ शोरुम

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो ब्राण्ड–न्यू शोरुमको उद्घाटन गरेको छ । होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम यही साउन २५ गतेदेखि आधिकारिक … पूरा पढ्नुहोस् »