स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि दुई ठुला दल मिले ः उपप्रधानमन्त्री सिंह

काठमाडौं । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि … पूरा पढ्नुहोस् »

ललितपुरका थप दुई जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २५

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या … पूरा पढ्नुहोस् »

पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा

काठमाण्डौं । शंकर समूहको लगानी रहेको काठमाडौंको नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा आएको छ।यो होटल शुक्रबार ९आज०देखि सञ्चालनमा आएको हो। उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता … पूरा पढ्नुहोस् »

४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ। मनसुनको प्रभावले शनिबार … पूरा पढ्नुहोस् »

मिस नेपालको ग्राण्ड फिनाले आज

काठमाडौं । यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले आज बेलुका गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् । द हिडन ट्रेजरको आयोजनामा हुने फिनालेको प्रत्यक्ष … पूरा पढ्नुहोस् »

संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने भ्रममा नपर्नूः प्रधानमन्त्री ओली

काठमाण्डौं । नेपाल बार एसोसिएसनका प्रतिनिधि मण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई ऊर्जालाई समृद्धिको आधारमा बनाउन इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटल १३औं वर्षमा

काठमाण्डौं । एनआईएमबी एस क्यापिटल १३ओं वर्षमा प्रवेश गरेको छ। नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा रहेको उक्त कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, शेयर रजिस्टार, डिम्याट सेवा, … पूरा पढ्नुहोस् »

नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने

काठमाडौं । अब नेपालमा नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने भएको छ । विश्वका विभिन्न देशमा कक्षा १२ पछि मात्र पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको … पूरा पढ्नुहोस् »