प्रचण्डजी हप्तामा एकपटक लौन सरकारको नेतृत्व गर्नुस् भनेर खबर पठाउनु हुन्छ : महामन्त्री थापा

काठमाडौ । कीर्तिपुरको उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम सभामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक हप्ता कांग्रेसलाई सरकारको नेतृत्व गरिदिनुस् भनेर प्रस्ताव पठाउने गरेको खुलासा … पूरा पढ्नुहोस् »

रवि लामिछाने काठमाडौंमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन रविलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको … पूरा पढ्नुहोस् »

भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा … पूरा पढ्नुहोस् »

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सिद्धि पोली प्याथ ल्याबमा छुट

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले सिद्धि पोली प्याथ ल्याबमा विशेष छुट पाउने भएका छन् । बैंकका कर्मचारी र ग्राहकहरूले डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिमा सेवा लिँदा शुल्कमा … पूरा पढ्नुहोस् »

वर्ल्डलिंकलाई नयाँ इजाजतपत्र अनुमति प्रदान

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्डलिंकलाई नयाँ इजाजतपत्र अनुमति (लाइसेन्स) प्रदान गरेको छ । वर्ल्डलिंकले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत रकम भुक्तानी गरेपछि नयाँ लाइसेन्स प्रदान गरेको … पूरा पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजबाट सुरु हुँदै

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको निषेधित (मौन) अवधि आजबाट सुरु हुँदै छ । राति १२ बजेदेखि निषेधित अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान … पूरा पढ्नुहोस् »

सुतिरहेका बेला साबेल प्रहार गरी साथीको हत्या

काठमाडौं । मकवानपुरमा एक व्यक्तिले आफ्नै साथीको घरमा सुतिरहेका साथी जितबहादुर मोक्तानलाई अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी हत्या गरेका छन् । मोक्तानको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । … पूरा पढ्नुहोस् »

ओभर लोडका कारण सवारीसाधन दुर्घटना भए स्थानीय प्रहरी प्रमुखलाई कारबाही हुने

काठमाडौँ । क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटनामा परे अब त्यस्तो सवारीले पार गरेको अन्तिम प्रहरी इकाईका प्रमुखलाई जिम्मेवार ठहरिने भएको छ । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको … पूरा पढ्नुहोस् »

प्रसाईँलाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । साइवर अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश माग गर्दै दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीश महेश शर्मा पौडेल र … पूरा पढ्नुहोस् »

अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ- मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएक छन् । आज यहाँ आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति … पूरा पढ्नुहोस् »