माल्दिभ्सविरुद्ध नेपालको उत्कृष्ट प्रर्दशन

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्सविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ११ ० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले … पूरा पढ्नुहोस् »

जोशीलाई बयानका लागि रूपन्देही लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही लगेको छ । बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि कास्कीबाट रूपन्देही लगिएको हो ।

विपक्षी दलले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने समय सारिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू काठमाडौं … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल आइएमएफको वार्षिक बैठकमा भाग लिन आजराती अमेरिका प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् ।  अर्थमन्त्रीले … पूरा पढ्नुहोस् »

ड्रागन फ्रुट र सयपत्री फूलको खेतीबाट आम्दानी

रामेछाप । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । हाल नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले महँगिएर प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ । … पूरा पढ्नुहोस् »

देउवा आरजु र गगनलाई लिएर बालुवाटरमा

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु राणा, महामन्त्री गगन थापालाई लिएर बालुवाटार गएका हुन् … पूरा पढ्नुहोस् »

छानबिन प्रक्रियालाई सहयोग गर्नुपर्छ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विषयमा प्रतिक्रिया जनाएको छ । आइतबार साँझ एमालेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले संसदीय छानबिन समितिले गरेको सिफारिसका … पूरा पढ्नुहोस् »

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौं । सहकारी ठगी प्रहरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले अनुसन्धानका लागि ६ दिन म्याद थप गरेको छ । पोखराको सूर्यदर्शन … पूरा पढ्नुहोस् »

सातै प्रदेशमा जलनको निःशुल्क उपचार हुने

काठमाडौं । देशका सातवटै प्रदेशमा अब जलनको निःशुल्क उपचार सेवा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचार खर्च बेहोर्न … पूरा पढ्नुहोस् »