कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १६१ … पूरा पढ्नुहोस् »

डोंगफेङ डिलर कन्फरेन्समा एमएडब्लू वृद्धिले पायो दुई अवार्ड

काठमाडौं । डोंगफेङ डिलर कन्फरेन्स २०२५ मा एमएडब्लू वृद्धि मोटर्सले २०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स र २०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स गरी दुई महत्त्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

शिखर इन्स्योरेन्स ‘मेरिट प्रमाणपत्र’बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो … पूरा पढ्नुहोस् »

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

काठमाडौं । दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । विगत सात–आठ वर्षदेखि पस्टुलर सोसायसिसबाट आक्रान्त नुवाकोटकी ४० वर्षीय भावना लामाको कलेजमा … पूरा पढ्नुहोस् »

क्यानद्वारा क्याप्टेन विजय लामामाथि कारबाही

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ । उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको … पूरा पढ्नुहोस् »

२८ बुँदे मागसहित जसपा नेपालले घोषणा गर्‍यो सङ्घर्षका कार्यक्रम

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेका छन् । … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन देउवाले मानेनन्

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनेक प्रयास गर्दा पनि महाधिवेशनसम्बन्धी विवाद सुल्झिन सकेन । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै उपसभापति … पूरा पढ्नुहोस् »

दम्भ र अहंकारी प्रवृत्तिलाई जनताले सबक सिकाउने छ – संयोजक प्रचण्ड

काठमाडों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सन्देशसभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै … पूरा पढ्नुहोस् »

नीति निर्माणका लागि एडीबीको १० करोड डलर ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि १० करोड डलर ऋण स्वीकृत गरेको छ । एडीबीले नेपालमा सार्वजनिक खर्च तथा ऋण व्यवस्थापन सुधार गर्न र संघीय तथा स्थानीय तहमा … पूरा पढ्नुहोस् »