दम्भ र अहंकारी प्रवृत्तिलाई जनताले सबक सिकाउने छ – संयोजक प्रचण्ड

काठमाडों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहत् एकता अपरिहार्य भएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सन्देशसभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै … पूरा पढ्नुहोस् »