कात्तिक १२ गते नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथग्रहण र प्रमाणपत्र वितरण गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम आगामी कात्तिक १२ गते गर्ने आन्तरिक तयारी अघि बढाएको … पूरा पढ्नुहोस् »

सप्तकोशीमा यात्रुवाहक बोट दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

भोजपुर । सप्तकोशी नदीमा यात्रुवाहक बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेर नवदुर्गा भवानीको … पूरा पढ्नुहोस् »

एनपीएल विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने

काठमाडौं । नेपाली घरेलु क्रिकेटको सबैभन्दा ठूलो र चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) को तेस्रो संस्करण (सिजन ३) का लागि ऐतिहासिक पुरस्कार राशिको घोषणा गरिएको छ । नेपाल … पूरा पढ्नुहोस् »

आज धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका … पूरा पढ्नुहोस् »

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

काठमाडौं । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा करिब एक हजारजना पक्राउ परेका छन् । फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले प्रदर्शन सकिएपछि पक्राउ पर्नेको संख्या सार्वजनिक गर्दै अन्तिम विवरण संकलन … पूरा पढ्नुहोस् »

आज कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम … पूरा पढ्नुहोस् »

आज कोजाग्रत पूर्णिमा, दसैं बिदाइ

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई … पूरा पढ्नुहोस् »

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको … पूरा पढ्नुहोस् »