सहकारी दिवसमा श्री बज्रवाराही साकोसद्वारा ‘स्लो मोटरसाइकल रेस’ आयोजना

मकवानपुरको थाहा नगरपालिका बज्रवाराहीमा रहेको श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ट्राफिक सचेतना तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई ‘बेबी वार्मर’

काठमाडौं । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको महत्त्व ध्यानमा राखी बेबी … पूरा पढ्नुहोस् »

सुजुकीको ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशि’ योजना

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबाइल्स प्रालिले ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशि’ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले प्रत्येक … पूरा पढ्नुहोस् »

भोलि चाड इद उल फितरको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (सोमबार) मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका एक अधिकारीले बताए । इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणमा आठ सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमणमा आठ समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । दुईवटा सम्झौता सरकारी निकायबीच र ६ … पूरा पढ्नुहोस् »

रविन्द्र र धवलशमशेरसहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा … पूरा पढ्नुहोस् »

भाटभटेनी लुटपाटमा ८० लाख बढीको क्षति

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३ सय ३७ रुपैयाँ बराबरको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक २९ अङ्कले बढ्यो

काठमाडौँ । कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ … पूरा पढ्नुहोस् »

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई एक लाख सहयोग

काठमाडौँ। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

तोडफोड र उत्तेजना फैलाउनेलाई कारबाही हुन्छ: प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री … पूरा पढ्नुहोस् »