सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक, राप्रपालाई बोलाइएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आब्हान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको जानकारी … पूरा पढ्नुहोस् »

निर्मल निवासद्वारा महानगरको पत्र बुझ्न अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाले काटेको जरिवानाको पत्र निर्मल निवासले बुझ्न अस्वीकार गरेको छ । जरिवानाको पत्र लिएर गएको महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । महानगरले विभिन्न ८ वटा … पूरा पढ्नुहोस् »

क्यानले विश्वकप लिग-२ को तयारीका लागि छान्यो ४८ खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को आगामी सिरिजको तयारीका लागि ४८ खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको छ । क्यानले प्रशिक्षण क्याम्पका लागि हालै पीएम कपमा … पूरा पढ्नुहोस् »

मेयर बालेनसँग डा.लोहनीले मागे पूर्वराजालाई जरिवाना गर्न काटेको पत्रप्रति जवाफ

काठमाडौँ । राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गर्न पत्र काटेकोप्रति जवाफ मागेका छन् । सामाजिक सञ्जालमा आज लेख्दै शुक्रबारको … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय दिन दिनै बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको … पूरा पढ्नुहोस् »

भबिष्य साकोसको खुल्ला रक्तदान कार्यक्रम,२०८२ सालको भित्तेपात्रो बिमोचन

भक्तपुर । भबिष्य बचत तथा ऋण सहकारी संस्थाले ६८ ओैं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा मेट्रो ब्लड बैंकको प्राबिधिक सहयोगमा तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व तथा प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका वडा नं … पूरा पढ्नुहोस् »

औषधि ब्यबसाही संघ जिल्ला शाखा भक्तपुरको चौथो साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाल औषधि ब्यबसाही संघ जिल्ला शाखा भक्तपुरको चौथो साधरण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश अध्यक्ष धुर्ब नारायण श्रेष्ठ ,अतिथीहरु बागमती … पूरा पढ्नुहोस् »

तीनकुने हिंसाको जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ‘तीनकुने हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै … पूरा पढ्नुहोस् »

तीनकुने घटनाका दोषीलाई कारबाही गर्ने सरकारको निर्णय, घाइतेको निःशुल्क उपचार

काठमाडौं । सरकारले पूर्वराजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको … पूरा पढ्नुहोस् »

लुटपाट भएको कोटेश्वर भाटभटेनी सञ्चालनमा

काठमाडौं । शुक्रबार राजवादीद्वारा लुटपाट भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको सीओओ पानु पौडेलले जानकारी गराए । उनका अनुसार क्षतिको … पूरा पढ्नुहोस् »