इन्डोनेसियाकी प्रस्तावित राजदूतसँग अध्यक्ष ढकालको भेट

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि इन्डोनेसियाकी प्रस्तावित राजदूत लिस्टियोवातीलाई स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले सोमबार आईएमई समूहमा आयोजित भेटघाटका क्रममा … पूरा पढ्नुहोस् »

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ । विशेषगरी काठमाडौंको सिंनामगल, पूरानो बानेश्वर साथै वडा नम्बर ३१ का विभिन्न स्थानमा … पूरा पढ्नुहोस् »

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी सोमबार अपरान्ह भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् । गुरुङ बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास बिमस्टेक अन्तर्गत … पूरा पढ्नुहोस् »

नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति हो : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले पाएका छन् । कम्पनीको गत असोज १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गतेदेखि लागु हुनेगरी … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको गलौँदी खण्डमा राति सवारी आवागमन बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । थप मर्मत कार्य गर्न सोमबार रातिदेखि ६ घण्टा सडकखण्ड बन्द … पूरा पढ्नुहोस् »

साउदीमा प्रस्तावित राजदूतविरुद्धको उजुरीमा दुई प्रमाण झिकाउने समितिको निर्णय

काठमाडौं । साउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाइ समितिले दुई प्रमाण झिकाउने निर्णय गरेको छ । समिति बैठक सोमबार (असोज २६) सिंहदरबारमा बसेको थियो … पूरा पढ्नुहोस् »

महामन्त्रीमा निर्वाचित उदयशमशेरले भने– प्रतिस्पर्धा सकियो, साझा प्रतिबद्धता सुरु

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि नेता उदयशमशेर राणाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएर साझा प्रतिबद्धता सुरु भएको बताएका छन् । महामन्त्री भएपछि पार्टी कार्यालयमा मिडियासँगको प्रतिक्रियामा महामन्त्री राणाले कांग्रेसलाई समयानुकूल … पूरा पढ्नुहोस् »

कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसद्वारा जेष्ठ सदस्यको स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रमको आयोजना

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संस्थाले गत असार मसान्तसम्म ७० वर्ष उमेर पूरा भएका … पूरा पढ्नुहोस् »