निजी क्षेत्रको मनोबल उकास्न महासंघका तीन सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंंघले व्यावसायिक वातावरण सुधारका लागि तीन सुझाव अघि सारेको छ । ललितपुरमा आयोजित कार्यक्रममार्फत महासंघले व्यावसायिक वातावरण सुधारका लागि खाका अघि सारेको हो । महासंघले … पूरा पढ्नुहोस् »

भोटेकोसीमा बेपत्तालाई ‘मृत्युको न्यायिक घोषणा’ गर्न अदालती बाटो कुर्नुनपर्ने

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीलगायत विपत्ति र प्रकोपमा बेपत्ताका लागि पीडित परिवारले अदालतबाट ‘मृत्युको न्यायिक घोषणा’को लामो बाटो कुर्नुनपर्ने गरी गाँठो फुकाइएको छ । बाढीमा बेपत्ताका लागि मृत्युको न्यायिक … पूरा पढ्नुहोस् »

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री साह र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त सुकलालबीच भेट

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा … पूरा पढ्नुहोस् »

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक ईन्टरनेशनलका सहयात्री

काठमाडौं । दुई दशकअघि स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय कारोबार, सेवा सञ्जाल र संस्थागत क्षमताको विस्तार गरेको छ । बैंकले बुधबार, असोज २८ … पूरा पढ्नुहोस् »

रियाद विमानस्थलमा आक्रमणको घटनाप्रति नेपालको भर्त्सना

काठमाडौं । नेपालले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणको भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेको हो … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय सदस्य उमेदवार खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले केयर गिभरमा इजरायल पठाउने नाममा ठगी भएको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्यकी उमेदवार विनिता खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । खड्कालाई थुना … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २७ औँ वार्षिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर प्रदान … पूरा पढ्नुहोस् »