भोटेकोसीमा बेपत्तालाई ‘मृत्युको न्यायिक घोषणा’ गर्न अदालती बाटो कुर्नुनपर्ने
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीलगायत विपत्ति र प्रकोपमा बेपत्ताका लागि पीडित परिवारले अदालतबाट ‘मृत्युको न्यायिक घोषणा’को लामो बाटो कुर्नुनपर्ने गरी गाँठो फुकाइएको छ । बाढीमा बेपत्ताका लागि मृत्युको न्यायिक … पूरा पढ्नुहोस् »

















