एनआईसी एसिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री र उपकरण सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा आवश्यक उपकरण सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीको पठनपाठन सहज बनाउँदै गुणस्तरीय … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र र्‍यापिड टेकबीच ‘नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा र्‍यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर … पूरा पढ्नुहोस् »

सामसङका घरायसी उपकरणमा एनसेलका ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई घरायसी विद्युतीय उपकरण खरिदमा विशेष छुट उपलब्ध गराउने भएको छ । यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङका टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण … पूरा पढ्नुहोस् »

इन्डोनेसियाकी प्रस्तावित राजदूतसँग अध्यक्ष ढकालको भेट

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि इन्डोनेसियाकी प्रस्तावित राजदूत लिस्टियोवातीलाई स्वागत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले सोमबार आईएमई समूहमा आयोजित भेटघाटका क्रममा … पूरा पढ्नुहोस् »

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ । विशेषगरी काठमाडौंको सिंनामगल, पूरानो बानेश्वर साथै वडा नम्बर ३१ का विभिन्न स्थानमा … पूरा पढ्नुहोस् »

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी सोमबार अपरान्ह भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् । गुरुङ बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास बिमस्टेक अन्तर्गत … पूरा पढ्नुहोस् »

नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति हो : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले पाएका छन् । कम्पनीको गत असोज १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गतेदेखि लागु हुनेगरी … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको गलौँदी खण्डमा राति सवारी आवागमन बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । थप मर्मत कार्य गर्न सोमबार रातिदेखि ६ घण्टा सडकखण्ड बन्द … पूरा पढ्नुहोस् »