आव २०८२।८३ को नीति तथा कार्यक्रममा महासंघले दियो सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले संसद्‌मा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आजदेखि एसईई, पाँच लाख १४ हजार विद्यार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । देशभरका दुई हजार ८० केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष दुई लाख … पूरा पढ्नुहोस् »

एसईईका विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई एक भिडियो सन्देशमार्फत शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले एसईईलाई … पूरा पढ्नुहोस् »

संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छौं – नेपाली सेना

काठमाण्डौं । नेपाली सेनाले यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको छ। बुधबार एक सूचना जारी गर्दै सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको हो। … पूरा पढ्नुहोस् »

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

काठमाडौं । एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो । बैंकको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले तादी घ्याङफेदीमा कर्जा लगानी गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र एबीपी इनर्जी प्रालिबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने क्रेडिट फेसिलेटीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार … पूरा पढ्नुहोस् »

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

काठमाडौँ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरूबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपुरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चरपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट … पूरा पढ्नुहोस् »