प्रधानमन्त्री कपमा गण्डकीविरुद्ध कोशीको ९ विकेटको शानदार जित

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोशीले ९ विकेटको शानदार जित निकालेको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा गण्डकीले दिएको मात्र … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य … पूरा पढ्नुहोस् »

प्रचण्डको तस्वीर जलाउने राप्रपा निकट युवा संगठनका नेता बम पक्राउ

काठमाडौँ । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।  … पूरा पढ्नुहोस् »

विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी गराएकोमा सांसद वाग्लेको आक्रोश

काठमाडौँ । सांसद डा. स्वर्णिम वाग्लेले विद्यार्थी राजनीतिक दलहरूले आफ्नो गुटको स्वार्थका लागि क्याम्पस बन्द गराएकोमा आक्रोश व्यक्त गरेका छन्। उनले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी संगठनहरू दलको गुटको स्वार्थमा लागेर … पूरा पढ्नुहोस् »

मन्त्रीले काम गरेका छैनन् भने हटाउनुपर्छ: रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अहिलेको सरकारका मन्त्रीले काम नगरेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउनुपर्ने बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा दिने … पूरा पढ्नुहोस् »

महानिरीक्ष कुँवर भोलिदेखि अवकाशमा जााँदै, को बन्दै छ नयाँ प्रहरी प्रमुख ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर भोलिदेखि अनिवार्य अवकाशमा जााँदैछन् । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर भोलि अर्थात चैत ४ गते अनिवार्य अवकाश हुने भएका हुन् । … पूरा पढ्नुहोस् »

राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । (राप्रपा)ले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो । समसामयिक … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ … पूरा पढ्नुहोस् »

चमेली साकोसको गुण्डु सदस्य सेवा केन्द्रको तेश्रो स्थापना दिवस

भक्तपुर । चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था लि। को सदस्य सेवा केन्द्र, गुण्डुको तेश्रो स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम उक्त सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष … पूरा पढ्नुहोस् »