बाल सुधारगृह तनावग्रस्त,दुई समूहबीच कुटाकुट

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा दुई समूहबीच कुटाकुट भएको छ । त्यहाँ रहेका बालबन्दीबीच झगडा भएको हो । त्यसक्रममा केही बालबन्दी घाइते भएका जिल्ला प्रशासन कार्यालय … पूरा पढ्नुहोस् »

पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो … पूरा पढ्नुहोस् »

लुट्ने इतिहास बोकेकाहरुको हातमा देशलाई लगेर बर्बाद पार्न हुँदैन : अध्यक्ष नेपाल

ललितपुर । शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताएका छन् । अध्यक्ष नेपालले अहिले … पूरा पढ्नुहोस् »

कनेक्ट किसान र नेपाल भेटेरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौता

काठमाडौं । कनेक्ट किसान र नेपाल भेटेरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर … पूरा पढ्नुहोस् »

एशियन बैंकर र काठमाडौं फिन्टेकबीच विशेष साझेदारी सम्झौता

काठमाडौं । नेपाल र भूटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एशियन बैंकर र काठमाडौं फिन्टेकबीच एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषको ३५ औँ वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौँ । नागरिक लगानी कोषले ३५ औँ वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औँ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक … पूरा पढ्नुहोस् »

मधेश प्रदेशलाई आईजीपी कप क्रिकेटको उपाधि

काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ । मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित … पूरा पढ्नुहोस् »

कुनै सरकारी जग्गा कब्जा गरेको छैन, कित्ता सट्टापट्टा गरेको हो : डा. केसी

काठमाडौं । चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन् । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिकचोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि शनिबार … पूरा पढ्नुहोस् »

राजावादी नारायणहिटी दरबार संग्रहालय अगाडि

काठमाडौं । राजतन्त्र पक्षधर एक समूहले शनिबार (चैत २) काठमाडौंमा प्रदर्शन गरेको छ । दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडिको सडकमा राष्ट्रिय झन्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विभिन्न उमेर समूहका … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्ने कुरा बिल्कुलै गलत हो : अध्यक्ष ‘प्रचण्ड

काठमाडौं । शनिबार (चैत २) ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई आफू सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको बताएका छन् … पूरा पढ्नुहोस् »