युनाइटेड अजोडमा उच्च व्यवस्थापनमा नयाँ नियुक्ति

काठमाण्डौं । युनाइटेड अजोड इन्स्योरेन्सले उच्च व्यवस्थापनमा तीन जना नयाँ अधिकारीहरू नियुक्त गरेको छ। कम्पनीले सञ्जय अर्याललाई महाप्रबन्धक, काशीनाथ बुर्लाकोटीलाई महाप्रबन्धक तथा धिरज ढुंगानालाई प्रमुख प्रबन्धक पदमा नियुक्त गरेको जनाएको … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो काठमाडौं इन्स्टिचूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्च्यिुट अफ चाइल्ड हेल्थलाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालले हेल्थका अध्यक्ष डा. भगवान … पूरा पढ्नुहोस् »

काठमाडौंका यी ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती … पूरा पढ्नुहोस् »

टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा१ख २६२२ नम्बरको टिपरले प्र३ ०२ ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा … पूरा पढ्नुहोस् »

आज कहाँ–कहाँ भइरहेको वर्षा ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसमा आकु प्रमुख कार्यकारी अधिकृत सहितको टोलीको अवलोकन

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा एशियाली ऋण महासंघको प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सानरोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा … पूरा पढ्नुहोस् »

महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै सहकारी दिवसको थिम सार्वजनिक गरेको हो। ६८ औं राष्ट्रिय सहकारी दिवसको … पूरा पढ्नुहोस् »

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

काठमाडौं । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ । अर्थमन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका … पूरा पढ्नुहोस् »

अपांगता भएका व्यक्तिहरूलाई टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्रमा सम्पन्न … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र आकर्षक ब्याजदरसहितको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने … पूरा पढ्नुहोस् »