सिटिजन्स बैंकले १५ वर्ष सेवा गरेका कर्मचारीलाई गर्‍यो दीर्घ सेवा सम्मान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक … पूरा पढ्नुहोस् »

काठमाडौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहारको आरोप

भक्तपुर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक विद्यार्थीले पूर्वमहान्यायधिवक्ता समेत रहेका संग्रौलाले … पूरा पढ्नुहोस् »

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम यूपीआई सेवा सुरु

काठमाडौं । प्रभु बैंकमार्फत मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरमा विशेष समारोहबीच भीम यूपीआई सेवा सुरुआत गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सेवा शुभारम्भ गरिएको … पूरा पढ्नुहोस् »

सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा … पूरा पढ्नुहोस् »

इँटको जवाफ पत्थरले दिने राजावादीलाई ‘प्रचण्ड’को चेतावनी  

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले राजावादीहरूको … पूरा पढ्नुहोस् »

हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने

काठमाडौं । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय … पूरा पढ्नुहोस् »

पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी सरकारले ल्याउन लागेको विधेयकको चौतर्फि विरोध

काठमाडौं । सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी विधेयक ल्याउने गृहकार्य गरेको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध गरेका छन् । सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार विवादमा आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल

काठमाडौँ । सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विषयमा आन्दोलन गरिरहेका समूहलाई वार्तामा आउन अपिल गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

८१ क्याम्पसमा स्ववियु सभापति सर्वसम्मत

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त ८१ वटा क्याम्पसहरूमा सर्वसम्मत सभापति चयन भएका छन्। ७१ मध्ये ३२ क्याम्पसमा नेकपा (एमाले), २८ क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र २१ … पूरा पढ्नुहोस् »