इसेवाको ‘होली केयर’ सार्वजनिक

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना ‘होली केयर’ सार्वजनिक गरेको छ । मात्र १० रुपैयाँमा … पूरा पढ्नुहोस् »

भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते

काठमाडौँ । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णश्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्स नारायणगढ शाखाको चौथो वार्षिकोत्सव

चितवन । समृद्धि फाइनान्सको नारायणगढ शाखाले आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। चार वर्षको सफल यात्रा पूरा गरेको अवसरमा शाखाले विभिन्न ग्राहक केन्द्रित कार्यक्रमहरू आयोजना गर्दै उत्सव मनाएको हो। … पूरा पढ्नुहोस् »

शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले शाओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा … पूरा पढ्नुहोस् »

कालीकोटमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका … पूरा पढ्नुहोस् »

होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री डा.राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेकी … पूरा पढ्नुहोस् »

रास्वपाले देशभरका वडामा मनायो होली, रविले घरमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(ले देशभरका सबै वडामा होली पर्व मनाएको छ । रास्वपाले बिहीबार पार्टी कार्यालय वनस्थलीमा पनि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ होली पर्व मनायो । सो … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न ‘वेटिङ’मा बाराकोटी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा रहेका डा. टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त भएको खबर गत मंगलबार बाहिरियो । विभागीय मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय … पूरा पढ्नुहोस् »

थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि

काठमाण्डौं । विराट गोल्डकपको उपाधि थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज क्लबलाई २–० गोलअन्तरले पराजित गरी थ्रीस्टारले उपाधि उचालेको हो । थ्रीस्टारले यसअघि … पूरा पढ्नुहोस् »