रुस–युक्रेन युद्धविरामका लागि अमेरिकी टोली गयो रुस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविरामका लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन् । यद्यपि, उनले यो टोलीमा समावेश गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनन् … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा चेकिङमा कडाइ, गल्ती गरे बेलुकासम्म सवारी ‘होल्ड’

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार (फागुन २९) बिहानैदेखि होली विशेष चेकिङमा कडाइ गरेको छ । होली पर्वमा मादक र लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन रोक लगाइएको छ … पूरा पढ्नुहोस् »

१०० युनिट बढी ‘टाटा एस ईभी’ बिक्रीको अवसरमा सिप्रदीले मनायो उत्सव

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा एस ईभी’ १०० प्लस युनिट बिक्री तथा १० प्लस लाख किलोमिटर निर्वाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्त्वपूर्ण … पूरा पढ्नुहोस् »

रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् … पूरा पढ्नुहोस् »

हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत … पूरा पढ्नुहोस् »

प्रतिगामी षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतार्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा … पूरा पढ्नुहोस् »

पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ हुने आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा छुट

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०८१

काठमाण्डौं । इन्ष्टिच्युट अफइञ्जिनियरिंग (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ बर्षिक समारोहका शुभ अवसरमा आफ्नै क्याम्पस प्रांगणमा एक भब्य कार्यक्रमको आयोजना गरेको छ । बुधवार इन्ष्टिच्युट अफ इञ्जिनियरिंग (आई.ओ.ई), थापाथली क्याम्पसले … पूरा पढ्नुहोस् »

होलीमा ट्राफिक चेकिङमा कडाइ, ७५ ठाउँमा बिहानैदेखि मापसे चेकिङ

काठमाडौं । फागुपूर्णिमा अथात् होलीको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गर्ने भएको छ । विहीबार फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजरमा राख्दै बिहानैदेखि … पूरा पढ्नुहोस् »