आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको धमामध स्पष्टीकरण

काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उल्लङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई … पूरा पढ्नुहोस् »

कर्णालीमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन

कास्की । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुद … पूरा पढ्नुहोस् »

सिन्धुलीमा जुत्ता सिलाउने रामहरुको यथार्थ : पसल खोल्न पैसा छैन, बिनाधितो बैंकले ऋण दिँदैन

काठमाडौँ । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिन्छन्, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) … पूरा पढ्नुहोस् »

आर्थिक आधार सबल गर्नु सबैको दायित्व : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताइन् । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन … पूरा पढ्नुहोस् »

आईएमई लाइफका संस्थापकले शतप्रतिशत लगानी गर्नुपर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीले शतप्रतिशत लगानी गर्नुपर्ने भएको छ । पुँजी वृद्धिका लागि कम्पनीका साविकका संस्थापकहरुले सेयरमा लगानी गरेका रकमको थप एक सय प्रतिशत रकम थप्नु पर्ने … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

काठमाडौँ । एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन् । … पूरा पढ्नुहोस् »

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडौँ । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै … पूरा पढ्नुहोस् »

बारमा बन्दुक आक्रमण बाह्रको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोको एक बारमा शनिबार भएको गोलीकाण्डमा परी १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बढ्दो हिंसाले यस क्षेत्रलाई देशको सबैभन्दा खतरनाक मध्ये एक बनाएको छ … पूरा पढ्नुहोस् »

कोलम्बियामा बस दुर्घटना बीसको मृत्यु

काठमाडौँ । दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ । कोलम्बियाको दक्षिणपश्चिमी सहर पास्टो र पोपायनमा … पूरा पढ्नुहोस् »

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताए । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेका छन् । उनले … पूरा पढ्नुहोस् »