मानव वन्यजन्तु द्वन्द्वः ‘अब ढुक्कले बस्न पाइने भयो’

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा … पूरा पढ्नुहोस् »

छठ पर्वसम्म चुनावी प्रचारप्रसार र घरदैलो गर्न रोक, गठबन्धनले भेला गर्ने

काठमाडौं । एक साताअघि नै प्रत्यक्षतर्फ मनोनयन दर्ता गरेका उम्मेदवारहरूलाई आउँदै गरेका मुख्य चाडहरू तिहार, नेपाल सम्वत्‌को नयाँ वर्ष र छठ पर्वसम्म मतदाता भेट्न र घरदैलो गर्न यो पटक निर्वाचन … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कुन दलले कति महिला उम्मेदवार उठाए ? 

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी २३५ जना महिलाले उम्मेदवारी दिएका छन् ।  निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि … पूरा पढ्नुहोस् »

विश्व इतिहासमा आज विभिन्न घटनाक्रम

आज  ११  अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिलासन् १९८४ मा … पूरा पढ्नुहोस् »

जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर … पूरा पढ्नुहोस् »

बाराको अमलेखगञ्जमा आज भएको बस दुर्घटना हेर्नुहोस् (फोटोमा)

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको … पूरा पढ्नुहोस् »

गाउँघरमा देखिन छाड्यो पिङ

काठमाडौँ । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न … पूरा पढ्नुहोस् »

जग्गाको कित्ताकाट नक्सा बोकेर बैंक जानु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुको जग्गाको कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल प्रणाली प्रयोगमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै अनलाइन प्रणाली … पूरा पढ्नुहोस् »

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

काठमाडौँ । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा नभएका … पूरा पढ्नुहोस् »

मनास्लु हिमपहिरा : एक जनाको मृत्यु, १० को सकुशल उद्धार

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा … पूरा पढ्नुहोस् »