बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । ‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव … पूरा पढ्नुहोस् »

अमेरिका विश्वकपमा छनोट

काठमाडौं । कतार विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ । यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २-० अन्तरले … पूरा पढ्नुहोस् »

चुनावी गतिविधि घरदैलो अभियान तीव्रता

काठमाडौँ । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), … पूरा पढ्नुहोस् »

पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी

काठमाडौँ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी … पूरा पढ्नुहोस् »

नेपाल बैंकको देशभर वित्तीय साक्षरता सम्पन्न

काठमाडौँ । नेपाल बैंकको देशभर रहेका विभिन्न शाखाहरूको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी वित्तीय … पूरा पढ्नुहोस् »

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण … पूरा पढ्नुहोस् »

कांग्रेसमा प्रदेशलाई लेबी दिने बाटो खुल्ला

काठमाडौँ । नेपाली कांग्रेसका सातै प्रदेश समितिले विधानले व्यवस्था गरे अनुसार लेबी रकम प्रयोग गर्न पाउने भएका छन् । पार्टी कार्यकर्ता, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा सदस्य र मन्त्री … पूरा पढ्नुहोस् »

इँटा बोकेर काठमाडौँ जादैँ गरेको ट्रकमा आगलागी

काठमाडौँ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो … पूरा पढ्नुहोस् »

युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

काठमाडौँ । रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० … पूरा पढ्नुहोस् »

विदेशी मुद्राको विनिमय दर आज कस्तो छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »