कांग्रेसले गठबन्धन गर्ने निर्णयपछि प्रचण्ड चितवन जाँदै

काठमाडौँ स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन … पूरा पढ्नुहोस् »

मेलम्ची चोकमा दुर्घटना हुँदा दुई बालिकाको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ,आजको विदेशी विनिमय दर, हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

युक्रेनमाथि रुसी हमला : ३९ लाख युक्रेनीले देश छाडे

काठमाडौँ । युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसुस … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको आश्रमलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दाङ्गस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रमका लागि खाद्य वस्तुहरु, डस्टबीन … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको शाखा धनगढीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४औँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत … पूरा पढ्नुहोस् »

चौधरी फाउण्डेसनद्वारा एकीकृत बस्ती हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी, चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको हस्तान्तरण गरेका छन् । गिरानचौरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्राइम लाइफ इन्स्योरेन्स कास्कीको लेखनाथमा

काठमाडौँ । प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले उक्त कार्यालयको उद्घघाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो … पूरा पढ्नुहोस् »

गठबन्धन मोडालिटी तय गर्न छिट्टै बैठक बस्ने : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् । आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले … पूरा पढ्नुहोस् »

आजको मौसम : दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको छ । केहीदिन यता काठमाडौंमा प्रदूषण पनि ह्वात्तै बढेको छ । तर, … पूरा पढ्नुहोस् »